आ.व. २०८३।०८४ को पहिलो त्रैमासिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।
आ.व. २०८३।०८४ को पहिलो त्रैमासिक सुरक्षा भत्ता वितरण सम्बन्धी सूचना।
Powered by
riri one
यस वनगाड कुपिण्डे नगरपालिका वडाहरुमा आ.व. २०८३/०८४ को पहिलो त्रैमासिक किस्ता सामाजिक सुरक्षा भत्ता वितरणको सन्दर्भमा पूर्ण अपाङ्ग (क), अतिअशक्त (ख), जेष्ठ नागरिक, जेष्ठ दलित, जेष्ठ एकल महिला, विधवा लाई सम्वन्धित वडा कार्यालयमा पुगी वडाका जनप्रतिनिधि, वडाका कर्मचारी, बैंकका कर्मचारी, सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारीको रोहवरमा सूचनामा उल्मिलेखित ति र स्थानमा भत्ता वितरण हुने भएकोले सबै सरोकारवालाहरुलाई जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै तोकिएको समयमा सामाजिक सुरक्षा भत्ता बुझ्न नआएमा अर्को सूचना प्रकाशन भए पश्चात सम्बन्धित बैंकमा गएर बुझ्न सकिने बेहोरा समेत जानकारी गराइन्छ ।